एमाले–राप्रपाबीच गठबन्धको तयारी, ओली र राणाबीच छलफल नयाँपुस्ता डटकम १८ चैत्र २०७८, शुक्रबार १०:१३ नेपालगन्ज l सत्तारुढ पाँच दलबीच निर्वाचनमा गठबन्धन हुने भएपछि नेकपा एमाले र राप्रपाबीच पनि गठबन्धनको छलफल सुरु भएको छ । स्थानीय तहमा मात्र कि प्रदेश र…