साउन ३० गते बुधबार, कस्तो छ तपाइँको भाग्य ? [दैनिक राशिफल] नयाँपुस्ता डटकम २९ श्रावण २०८१, मंगलवार १९:३८ मेष : रोग बल्झिने, थालेको काम अधुरो, व्यर्थमा खर्च हुने सम्भावना भएकाले सजग रहनुहोला । वृष: समय शुभ फलदायक छ । जीवनसाथीसँगको सम्बन्ध प्रगाढ हुँदा लाभ,…