अब सबैको आँखा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा,… नयाँपुस्ता न्युज डटकम ५ माघ २०७९, बिहीबार २१:१६ काठमाडौं । संसदको सभामुखमा नयाँ गठबन्धनको तर्फबाट एमाले नेता देवराज घिमिरे चुनिएपछि राष्ट्रपति निर्वाचनमा दलहरूको समीकरण कस्तो होला भन्नेमा चासो देखिएको छ…