कुन्दनराज काफ्ले मुख्य सचेतक चयन नयाँपुस्ता न्युज डटकम २ माघ २०७९, सोमबार २०:०२ काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतक चयन भएका छन्। नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले…