कथा – “त्यो पल” नयाँपुस्ता डटकम ६ पुष २०७९, बुधबार १७:२३ डा. किशोर गुरुङ्ग l "ॠत ! तिमी मेरो संसार हाै !" भनेर जब मैले पत्र कोर्न थाल्थे ! "कुशल रहि कुशलताको कामना गर्दै कोरिरहेछु यो पत्र केवल तिमीलाइ सम्झेर"…