सांसद चुनिएको भोलि पल्टबाट संसदीय दलको निर्वाचनको तयारी… नयाँपुस्ता डटकम ४ मंसिर २०७९, आईतवार ११:३७ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मतदान गरेका छन् । उनले आइतबार काठमाडौं महानगरपालिका–३० स्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट…