कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी नयाँपुस्ता डटकम ८ जेष्ठ २०८१, मंगलवार १३:१२ काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको…