प्रचण्डको २३ सदस्यीय मन्त्रिमण्डलमा कसले पाए कुन मन्त्रालय ?… नयाँपुस्ता न्युज डटकम ३ माघ २०७९, मंगलवार १४:५८ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । गत पुष १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले लामो समयसम्म…