गुल्मीका एमाले नेता नेकपा एसमा प्रवेश नयाँपुस्ता डटकम १७ चैत्र २०७८, बिहीबार १७:३४ गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाका एमाले नेता रामप्रसाद पन्त नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् । उनी बिहीबार एमालेबाट एकीकृत समाजवादीमा…