प्रतिनिधिसभाको ९औँ सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित नयाँपुस्ता न्युज डटकम ५ माघ २०७९, बिहीबार १५:३२ काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा एमाले सांसद देवराज घिमिरे निर्वाचित भएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मत विभाजनमार्फत भएको मतदान प्रक्रियामा…