छानविन प्रक्रिया नसकिँदासम्मका लागि सभामुख महराले दिए पदबाट राजीनामा

काठमाडौं । एक महिला कर्मचारीमाथि यौनदुर्व्यहारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

उनले उपसभामुखसमक्ष छानविन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएका हुन् ।

Advertisement

यसअघि, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवलाय बैठकले पनि सभामुख महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिएर अनुसन्धानमा सहयोग पुर्‍याउन आग्रह गरेको थियो ।

More News last news
Loading...