चैतन्य कृष्णको कडा प्रवचन, मासु सेवन गर्नेहरुलाई यस्तो रोग लाग्छ (भिडियो सहित)

बेलायतको बर्मिंगहमस्थित श्री पशुपतिनाथ मन्दिरमा त्रीदिवसीय भगवदगीता प्रवचन कार्याक्रममा नेपालबाट आउनुभएका युवा विद्द्वान श्री चैतन्य कृष्णद्वारा वाचन केही भिडियो झलक हरु स्कटनेपालले प्रसारण गरेको छ । श्री पशुपतिनाथ मन्दिर अफ यूके मूल आयोजक रहेको सो धार्मिक कार्यक्रममा बेलायतका विभिन्न स्थानहरुबाट उपस्थिति देखा परेको थियो ।

उक्त कार्यक्रमा आयोजकहरुको सहभागिता जस्तै शान्ति नेपाली समाज, साझा नेपाली सामाज यूके, नोटिंगहम नेपाली समाज,पिटरबरो नेपाली समाज, सृजनशील लेष्टर नेपाल यूके,हाम्रो नेपाली समाज वेष्टमिडल्याण्ड, नेपाली सेफ एसोसिएशन यूके र गोर्खा नेपाली समाज डर्वी पनी रहेको थियो । उक्त कार्यक्रमको उदघाटन बेलायती नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुबेदी बाट आरम्भ भएको थियो ।

Advertisement

आध्यात्मिक प्रबचक गुरु चैतन्य कृष्ण महाराजजीको प्रबंचनमा बेलायतमा रहेका नेपाली हरुको एकदमै धर्म पर्ती चासो र सहभागिता देखा परेको तलको भिडियोमा देख्न सकिने छ। हेरौ उक्त भिडियो बाकी भिडियो पनि आउदै छन् हामी संगै रहनु होला ।आध्यात्मिक प्रबचनका लागि गुरु चैतन्यको बिशेष प्रस्तुती तलको भिडियोमा केहि अंश देख्न सक्नु हुनेछ ।

More News last news
Loading...