काठमाडौं । काठमाडौंको माछापोखरीबाट पेस्तोलसहित ७ जना समातिएका छन्। प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर मुचुल्का उठाउँदैछ।
काठमाडौं प्रहरी परिसर टेकुले चलाएको विशेष अपरेसनमा ७ जना समातिएका हुन्। प्रहरीले पेस्तोल के प्रयोजनमा लागि बोकिएको थियो भन्ने खुलेको छैन।
प्रहरीले पक्राउ पर्नेहरुको परिचय पनि खुलाएको छैन।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
