फेरि विवादमा पूर्व युवराज पारस शाह, बसन्तपुरमा देखाए यस्तो हर्क (भिडियो)

काठमाडौँ । पूर्व युवराज पारस शाहका क्रियाकलापले उनलाई पटक पटक विवादमा तान्ने गर्दछ। विमानस्थिलमा सुरक्षाकर्मीमाथी दुव्र्यवहार गरेर विवादमा तानिएको केही दिनमै उनी अर्का विवादमा तानिएका छन्।

आइतबार वसन्तपुर भ्रमणमा गएका पारस नशा कै तालमा थिए कि भनेर सामान्य अनुमान लगाउन सकिन्छ। उनको हाउभाउ र व्यवहारले शंका गर्ने प्रशस्तै ठाउँहरु छन्। उक्त भिडियोले उनलाई फेरि विवादमा ल्याएको छ।

Advertisement

उनी हिंड्दा हात बाँधेर हिडिरहेका छन् भने कहिले दाँया तर्फका मानिस सँग ठोकिएका छन् कहिले बायाँ तर्फका मानिस सँग ।

भिडियोमा हेरेर आफै अनुमान गर्नुहोस्

More News last news
Loading...