शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि सञ्चारकर्मी रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्।
उनको रिहाइको माग गर्दै यतिबेला चितवनमा रविका समर्थक सडकमा उत्रिएका छन्। एकथरीले व्यक्तिगत रिसिईबीका कारण रविलाई फसाउने षड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् भने अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छानबिन र घट्नाको अनुसन्धानमा बाधा पुगेको भन्दै गम्भिर ध्यानाकर्षण गराएका छन्।
यसै क्रममा रविका दाजु हरिशरण लामिछानेले भाई रविलाई अदालतले न्याय दिनेमा आफू विश्वस्त रहेको बताएका छन्। उनले भाइको मुद्दा गम्भिर नभएर गम्भिर बनाउन खोजिएको आरोप लगाए।
उनले रविलाई कसले फसायो ? को-को छन् खेलाडी भन्ने बारेमा थप रहस्य खोलेका छन्।
हेर्नुहोस् थप जानकारी भिडियोमा
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
