काठमाडौँ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछाने यतिबेला प्रहरी हिरासतमा छन्। उनको रिहाइको माग गर्दै यतिबेला उनका समर्थन सडकमा उत्रिएका छन्।
यसैक्रममा पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीले रवि लामिछानेका बारेमा मुख खोलेकी छिन्।
उनले राज्यसँग शक्ति छ भने कुनै निर्दोष व्यक्तिलाई दोषी बनाउन नमिल्ने बताएकी छिन्। उनले भनिन्, मलाई विश्वास छ रविलाई अदालतले न्याय दिन्छ। तल्लो आदलतले नसके माथिल्लो अदालत न्यायका लागि खुल्ला छ।
हेर्नुहोस् पूरा भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
