ॐ नमो भगवते वासुदेवाय । श्रीकृष्ण जन्माष्टमी अथवा भगवान् श्रीकृष्ण जन्मोत्सवको पावन शुभ-उपलक्ष्यमा देश विदेशमा रहनुभएका सबैमा हार्दिक मङ्गलमय शुभकामना ….
कसले कुन कुन स्वरूपको कृष्णको भक्ति गर्ने ? बन्धनमा पर्दा कुन स्वरूपका कृष्णको उपाशना गर्ने ? मिथ्यारोप खेपिरहेका, निर्सन्तान दम्पत्ति, बाल-बच्चा, किसान लगायतले कुन स्वरूपका कृष्णको भक्ति स्तुति गर्ने ? भगवान् श्रीकृष्णको खास सन्देश के हो ? कृष्ण तत्त्वलाई कसरी बोध गर्ने ?
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
