काठमाडौँ । रबि लामिछानेलाई समर्थन गर्दै एक आमा प्रहरी चौकीमा मलाई गोलि ठोक भन्दै आइन तर उनलाई प्रहरीले लखेटेको छ । रबि लामिछाने पक्राउ परेपछि देशमा सबै जनता निराश भएर सडकमा आएका छन । जताततै अहिले देशमा सबै जनता जागेका छन सबैले रबिलाइ निर्दोष भन्दै नारा लगाउदै छन।
अन्ततः अब देशमा के हुन्छ कसो हुन्छ भनेर जनता छटपटाइरहेका छन । सालिकराम पुडासैनी चितवनमा मृत फेला परेपछी रबि लामिछाने एकाएक विवादमा तानिएपछी सबैजना जनता आक्रोशित बन्दै आएका छन । रबि लामिछानेलाई अहिले प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ ।
अब देशमा के होला देशले कुन मोड लिएला अनि रबि लामिछानेलाई दोषी साबित गरेर फसाउलान अथवा रबिले गल्ती गरेकै हुन त भनेर अन्योलको अवस्था छ देशमा । चितवनको यतिधेरै गर्मीमा घामपानी नभनी सडकमा पुगेका छन जनता ।
छाती थापेर गोलि ठोक भन्दै चौकी पुगेकी आमा शान्तिपुर्ण ढंगले रबि लामिछानेको पक्षमा बाटोमा सुतेर आफू भोकै बस्न तयार रहेको बताइन तर प्रहरीले उनलाई यस्तोसम्म गर्यो तल भिडियोमा हेर्नुहोला :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
