रवि लामिछानेको रिहाइको माग गर्दै समर्थकद्धारा प्रर्दशन

काठमाडौँ । पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेलाई रिहाइको माग गर्दै उनका समर्थकले जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गरेको छन्।

Advertisement

उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन्। बाक्लो संङख्यामा लामिछानेका समर्थहरु उपस्थित भएका छन्। लामिछानेसँग युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन लगेको छ।

कडा सुरक्षाकाबीच उनिहरुलाई मध्यरात १ बजे चितवन पुर्याइएको थियो। उनीहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको छ।

त्यस्तै बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिदैछ।

More News last news
Loading...