भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन, मोदीले लेखे यस्तो स्टाट्स !

एजेन्सी । भारतकी पूर्व विदेशमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टीकी वरिष्ठ नेत्री सुषमा स्वराजको निधन भएको छ ।मङ्गलवार राति उपचारको लागि दिल्लीको एम्स् अस्पताल लगिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा सन्देश लेख्दै सुषमा स्वराजलाई श्रद्धाञ्जली दिएका छन्। मोदीले स्वराजको निधनका कारण आफू मर्माहत भएको ट्वीट सन्देशमा उल्लेख गरेका छन्।

Advertisement

More News last news
Loading...