६ हजारलाई सरकारी जागिरको अवसर, साधारण लेखपढ गरेकालाई समेत अवसर (सुचनासहित)

काठमाडौं । नेपालमा रोजगारी नपाएर बिहान बेलुका छाक टार्न सकेत कठिन भएकाहरुलाई सुर्वण अवसर आएको छ । नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ जनाको लागि जागिर खुलाएको हो ।

आज श्री भर्ना छनौट निर्देशानलय, कार्यरथी विभाग जंगी अड्डाले एक सुचना जारी गर्दै जागिर खुलाएको जानकारी दिएको छ । बिज्ञापनमा भनिए अनुसार सैन्य मेडिकल, सैन्य सिग्नल, सैन्य डाईभर, कुचिकार, धोवी, सिर्कर्मी र सैन्य लगायतका विभिन्न पदहरुमा दरखास्त आह्वान गरिएको छ ।

Advertisement

योग्यता पुगेका नेपाली नागरिकले बिज्ञापनमा भनिए बमोजिक भदौं १६ गतेसम्म दरखास्त दिन सक्नेछन् । विभिन्न पदहरुमा फरक–फरक योग्यता कायम गरिएको भएपनि पद अनुसार साधारण लेखपढ देखि कक्षा १० उत्तीर्ण गरेकाहरुले दरखास्त दिन सक्नेछन् ।

बिस्तृतमा बिज्ञापनमा हेर्नुहोस् : 

 

More News last news
Loading...