काठमाडौं । चर्चित लोक तथा दोहोरी गायिका शर्मिला गुरुङको तीज गीत ‘तामैको अचार’ सार्बजनिक भएको छ ।
यसअघि सार्बजनिक भएको गुरुङको ‘भाग्य’ बोलको गीतले चर्चा कमाएका बेला मनकी धनी भाग २ ‘तामैको अचार’ बोलको गीत बजारमा सार्बजनिक गरेकी हुन् ।
तीजको गीतमा मौलिकता र टिपिटकल भाका प्रस्तुत गर्न सिपालु गायिका गुरुङलाई तीज गायिका भनेर समेत चिनिने गरिन्छ ।
शर्मिला गुरुङ र सुरेन्द्र गुरुङको शब्द रहेको यस गीतको शब्द तथा लय स्वंयम शर्मिलाको रहेको छ भने चर्चित संगितबार बि.पी. अनुरागले संगित संयोजन गरेका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
