साउन २ गते सार्वजनिक विदा (विज्ञप्तिसहित)

काठमाडौं । सरकारले साउन २ गते सार्वजनिक बिदा दिएको छ। ललितपुरको गोदावरी नगरपालिकाले साउन २ गते सार्वजनिक बिदा दिएको हो।

हरेक वर्ष नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट कार्यक्रम सम्पन्न गर्नमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण नगरवासीलाई धन्यवाद दिँदै सो को सार्वजनिक बिदा दिने गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

Advertisement

हेर्नुहोस् विज्ञप्ति

More News last news
Loading...