काठमाडौँ । पञ्चेवाजामा महत्वपूर्ण बाजा हो दमाह । तपाईलाई पत्यार नलाग्न सक्छ नेपालमा २ सय ५० वर्ष पुरानो दमाह पनि छ भनेर भन्दा।
तर म्याग्दी जिल्ला बेनी नगरपालिका वडा नम्बर ५ पुरुन्डिमा २ सय ५० वर्ष पुरानो दमाह अझै बज्दै गरेको अवस्थामा भेटिएको छ।
सो दमाह अझैपनि युवा पुस्ताले बिहेमा बजाउनका लागी प्रयोग गरिरहेका छन्। पृथ्वीनारायण शाह भन्दा पनि जेठो इतिहास बोकेको उक्त दमाह रातको समयमा आफै बज्ने गाउँले भनाई छ। भिडियोमा हेर्नुस् २ सय ५० वर्ष पुरानो दमाह।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
