काठमाडौं । नुवाकोटको सिसडोलमा जारी आन्दोलनको प्रभाव काठमाडौंमा पनि परेको छ। विभिन्न विद्यार्थी संगठनले आन्दोलन सुरु गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयरको अदुरदर्शीताका कारण काठमाडौंको फोहोर नुवाकोटमा व्यवस्थापन हुन नसकेको उनीहरुको आरोप छ। नुवाकोटमा चार दिनदेखि आन्दोलन जारी छ।
हिजोमात्रै पनि आन्दोलनकारीलाई प्रहरी प्रशासनले पक्राउ गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
