काठमाडौँ । मापसे गरेर सवारी चलाउँदा काठमाडौंको जमलमा भयानक दुर्घटना भएको छ। केशरमहलबाट जमलतर्फ गइरहेको बा ११ च ३६०४ नम्बरको कार शनिबार बिहान ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

उक्त कारमा तीन जना सवारी दिए। यद्यपि मानवीय क्षति भने भएको छैन।
दुर्घटनामा चालक बिजेन दुवाल श्रेष्ठ सामान्य घाइते भएका छन्। श्रेष्ठ मच्छिन्द्र आयल स्टोरका सन्चालक हुन्। उनको खुट्टामा सामान्य चोट लागेको छ।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
