लामो समयपछि बसेको नेकपा सचिवालय बैठक निश्कर्षबिहिन

काठमाडौँ । आज बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले जिम्मेवारी बाँडफाँटमा सहमति जुटाउन सकेन । आजको बैठकमा राजनीति प्रतिवेदन पेश भएको थियो ।

तर, प्रतिवेदनमा भएका विवादित विषयमा सहमति नजुटेपछि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई सहमति खोज्ने जिम्मेवारी दिइएको छ ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा केन्द्रीय सदस्यको कार्यविभाजन र समसामयिक विषयबारे पनि छलफल भएको थियो ।

More News last news
Loading...