काठमाडौं । चितवनका सरोज प्रजाले बनाउनु भएको अचम्मको गाडी बग्गी सि आर बि देख्दा हामी नै अचम्ममा पर्यौं । मात्र ८ दिनमा सरोजले यो गाडी बनाएका रहेछन्।
गाडी बनाउन ५० ६० हजारको मात्र खर्च भएको उनी बताउंछन् । युवा बैत्रानिक सरोजले यस अगाडि प्यारामोटर बनाएर ४५ मिनेटसम्म आकाशमा उढाएका थिए।
अब उनी ३ सिटे प्यारामोटर बनाउने लक्ष्यमा छन् भने विष्यमा उनी आकाशमा उड्ने एम्बुलेन्स अथवा एयर एम्बुलेन्स बनाउने सोचमा छन्।
भिडियो पुरा :
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
