पुरुषोत्तम न्यौपानेको ‘सुख दु:ख’ सार्वजनिक (भिडियो सहित)

युवा गायक पुरुषोत्तम न्यौपानेको आवाजमा सजिएको “सुख दुख ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा दिपेश बराल , सजना केसी , प्रतिक पराजुली र पुजा रानाभाट फिचरिङ छन् । ईश्वर पौडेलको शब्दमा गायक न्यौपानेले संगित भरेका हुन् ।

Advertisement

युवा कोरियोग्राफर रोहन नेपालीको निर्देशनमा रहेको भिडियोको एरेन्जर गायक न्यौपाने नै हुन् ।

भिडियोलाई नेत्र गुरुङले सम्पादन गरेका छन् ।

More News last news
Loading...