गीतकार दिलिप योञ्जनको ‘अधुरो माया’ सार्बजनिक (भिडियो सहित)

काठमाडौँ । गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया” बोलको गीतको भिडियो सार्वजनिक भएको छ।

प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रुपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेटन सकिन्छ। आफना प्रेमीलाई कदापी पनी भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ।

Advertisement

दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेकोछ । मेधराज मगरातीको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ।

‘अधुरो माया’ गीतको पुरा भिडियो हेर्नुहोस :

More News last news
Loading...