भ्रष्ट्राचारको काण्डैकाण्डले कुशासनको किर्तिमान बनायो : नेता पाण्डे

काठमाडौ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रिय सभाका सदस्य बद्री पाण्डेले सरकारको भ्रष्ट्राचार काण्डै काण्डले कुशासनको किर्तिमान बनाएको आरोप लगाएका छन्।

सोमबार जारी राष्ट्रिय सभा बैठकमा बोल्दै नेता पाण्डले दुई तिहाईको शक्तिशाली कम्युनिष्ट सरकार र विज्ञ अर्थमन्त्रीले ल्याएको बजेट एउटा झुटको पुलिन्दा मात्रै भएको बताएका छन्।

Advertisement

सरकार बनेको एक वर्षमा भ्रष्ट्राचार मौलाएको, चोरी तथा बलात्कारले प्रसय पाएको भन्दै पाण्डेले समृद्ध बालुवाटार र सुखी प्रधानमन्त्रीको अभियान मात्रै सफल हुने बताएका छन्।

पाण्डेको सम्बोधन भिडियो

More News last news
Loading...