अमेरिका । एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि चुनाब सकिए लगत्तै एनआरएएनए आईसीसी चुनाबका लागि भावी प्रत्यासीहरुको गृहकार्य सुरु भएको छ।
अमेरिकाबाट खगेन्द्र जिसी, सोनाम लामा उपाध्य, निबर्तमान अध्यक्ष केशब पौडेल महासचिब, गौरी जोशी सचिब, कुङ्गा शेर्पा कोषाध्यक्ष, नबिन शेरचान, बेदराज बस्नेत क्षेत्रिय संयोजक तथा बिनोद तिवारी क्षेत्रीय उप संमयोजकमा भिड्ने तयारी भईरहेको विशेष स्रोतले जनाएको छ।
त्यसैगरि जर्मनीका एनआरएएनए आईसीसी बर्तमान उपाध्यक्ष कुमार पन्त भावी अध्यक्षका प्रत्यासीको रुपमा आउने कुरा अहिले आईसीसीमा गसिपको बिषय बनेको छ।
बिगत बर्षका निर्बाचनहरुमा अमेरिका निबासी एनआरएएनए हरुले छुट्टै प्रभाब तथा प्रभुत्व बनाउन सफल यसपालीको निर्बाचनमा कस्तो गर्नेछन अहिले सबैको चासोको बिषय समेत बनेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
