भ्वाइस अफ नेपालका बिजेता बिजय अधिकरीको नयाँ गीत ‘थरी थरी माया’ सार्बजनिक [भिडियो]

भोवइस अफ नेपालका बिजेता गायक डिसी बिजय अधिकरीको स्वरमा रहेको आधुनिक गीत थरी थरी माया अडियो, भिडियो ओएस आर डिजिटलबाट सार्बजानिक भएको छ।

भिडियोमा सिखर चुम्दै गरेका मोडल अनिल अधिकारी, मेलिषा खतिवडा र पुर्शोतम भारतिले अभिनय गरेका छन्।घनश्यम श्रेष्ठ को शब्द तथा प्रकास नेपालिको संगीत रहेको गीतको भिडियोले अहिलेको प्रेमलाई दर्शाएको छ।

Advertisement

गायक सि। डि।बिजय अधिकरिले आफ्ना सबै गीतहरुमध्ये बढि आशा गरेको गीत थरि थरि माया रहेको बताए। भिडियोमा सरोज अधिकारी को छायांकन तथा बिकास धमला को सम्पादन छ भने जसको निर्देशन निकेश खड्काले गरेका छन् ।

भिडियो हेरौ : 

More News last news
Loading...