कोही कोही मानिस किन यति भाग्यमानी हुन्छन् ? हेर्नुहोस् यो भिडियो ✍️ नयाँपुस्ता डटकम १३ जेष्ठ २०७६, सोमबार ०६:४८ काठमाडौँ । भाग्य भनेको संयोग मात्रै हो त ? हाम्रो भविष्यमाथि हाम्रो आफ्नै सोचाइ र व्यवहारको कस्तो प्रभाव पर्छ ? मनोविज्ञ रिचर्ड वाइजमनले भाग्यमानी र अभागी मानिसहरूबीचको खास चारवटा भेद प्रस्तुत गरेका छन्। Advertisement भाग्यमानी बन्न अपनाउन सकिने उपाय पनि उनीसँग छ। हेर्नुहोस् यो भिडियो