लौरीको साहारामा जिबन चलाउँदै यो जोडी, अपाङग विबाह गरेको भन्दै परिवारबाटै बहिस्कार (भिडियो)

दमा्रली । तनहुँको व्यास नगरपालिका वडा. नं ८ मा बसोवास गर्ने उजेली नेपाली र उनका परिवारको ब्यथा अचम्मको छ ।

अरुकै जग्गामा अस्थाई बासको कटेरो बनार बसोबास गर्दै आएको यो परिवार यति बेला भने माइतमा बस्दै आएका छन् ।

Advertisement

अपाङगसंग विबाह गर्यो भनेर घरका सदस्यले पनि वास्ता गर्न छोडे । उनी हिँड्न सक्दिनन् न त केही कामनै गर्न सक्छिन् । सानै देखी लौरो को साहारामा यता उता हिँडडुल गर्ने उजेलीका श्रीमान रमेस विश्वकर्मा सँगै एक छोरा र एक छोरी छन्।

More News last news
Loading...