सुत्नुअघि ध्यान दिनै पर्ने कुरा, जसले तपाईको जीवन नै परिवर्तन बनाउँछ

एजेन्सी । शास्त्र विज्ञानमा जुन काम गर्दा पनि सही समयको आवश्यक पर्ने गर्दछ। नराम्रो समयमा गरेको कामको फल नराम्रो नै प्राप्त हुने विश्वास गरिन्छ। वास्तु शास्त्रका अनुसार जुन काम गर्दा पनि नियम लागु हुने जस्तै सुत्दा पनि केही कुराको ध्यान दिनु पर्दछ। घरम सुख समृद्धि बनाई राख्नका लागि सुत्नुअघि केही कुरामा ध्यान दिनु पर्ने हुन्छ। आज हामी तपाईलाई सुत्नुअघि ध्यान दिनु पर्ने कुराका बारेमा जानकारी दिदैछौँ।

सुत्नुअघि ध्यान दिनुहोस् यी कुरा
घरमा भएका बृद्धा र आमा बुबा सुतिसकेपछि मात्र सुत्नुहोस्। यसो गर्नाले परिवारमा राम्रो वातावरण बन्छ।

Advertisement

सुत्नुभन्दा पहिला आफ्नो खुट्टा धुनपर्छ, यसो गर्नाले राम्रो निद्रा आउँछ र निद्रा राम्रो आउनाले स्वास्थ्य समेत ठीक रहन्छ।

राती घरको दक्षिण र पश्चिम क्षेत्र बत्ती वा बल्ब बाल्नाले पितृको आत्माले शान्ति पाउने र घरमा सम्पन्नता छाउने विश्वास गरिन्छ।

पूजा घर वा देव स्थानमा राती दियो बाल्नाले घरमा लक्ष्मीको वास रहन्छ ।
सुतेको बेलामा आफ्नो खुट्टालाई उत्तरी दिशातर्फ पार्नुहोस् । यसो गर्नाले शरीर र घरमा समेत नकरात्मक उर्जा आउन पाउँदैन ।

सयन कोठामा कपूर बाल्नाले सकारात्मक ऊर्जा प्राप्त हुन्छ र पति पत्निबीचको सम्बन्ध समेत सुमधुर बन्छ ।

More News last news
Loading...