प्रेसमाथि अङ्कुश लगाउने प्रयास स्वीकार्य छैन् : नेता पौडेल

काठमाडौं । नेपाली कॉंग्रेसका केन्द्रिय सदस्य युवा नेता प्रदिप पौडेलले संवैधानिक मर्म र भावना विपरीत दुई तिहाइको दम्भमा प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको आरोप लगाएका छन् ।

भरतपुर स्थित होटेल स्टार व्याङ्क्वेट हाकिम चोकको सभाहलमा नेपाल शिक्षक सङ्घ चितवनको ३० औं स्थापना दिवसको उद्घाटन गर्दै नेता पौडेलले सरकारको प्रेस माथी अङकुश लगाउने प्रयास नेपाली काग्रेसलाइै कुनै सर्तमा स्वीकार्य नहुने बताए।

Advertisement

सरकारको पछिल्लो गतिविधि साहिसासनकालको झल्को आउने खालको भएको भन्दै नेकपा सरकारको शाही प्रवृत्ति विरुद्ध जनस्थिरबाट नै प्रतिबाद गर्ने समय आएको उनको भनाइ थियो ।

More News last news
Loading...