११ वर्षमै छोरी जन्माएकी बर्दियाको गेरुवा गाँउपालीकाकी भावना बस्नेतका लागि भगवान बनेर आएकी छिन्, सुस्मिता कार्की । उनले ११ वर्षीय आमा भावना, उनकी छोरी र उनका पतिलाई काठमाडौँमै घर दिएकी छिन्।
काठमाडौँमा घर पाएपछि दुबै जना खुसी छन्। भावना र नन्दको दुख देखेर उनीहरुलाई आफ्नै घरमा आश्रय दिएकी सुस्मिता कुराकानीका क्रममा भावुक बनिन्। उनीहरुलाई आफ्नो घरमा ल्याएर आफै भाइ, बहिनी जसरी राख्ने सुस्मिता बताउछिन्।
आश्रय पाएसँगै भावनाको अधुरो पढाई पनि पुरा गर्ने सुस्मिताले बताएकी छिन्। पुरा जानकारीका लागि हेर्नुहोस् भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
