विवाहको उमेर भएका पुरुषले कहिलै पनि नगर्नुहोस् यी ७ गल्ती, समस्यै समस्याले घेरिनुहोला

काठमाडौँ । वास्तुशास्त्र एक विज्ञान हो, जसले दिशा र आसपास भएका चीजबाट उत्पन्न हुने उर्जाको प्रभावका बारेमा बताउने गर्दछ। वास्तु विज्ञानका अनुसार यदी उर्जा अनुकुल छ भने तपाईको प्रगति हुने गर्दछ र उर्जा प्रतिकुल छ भने समस्या आउने गर्दछ। यो जीवनको हरेक क्षेत्रमा लागु हुने गर्दछ। तपाईको विवाह सम्बन्धमा पनि यो नियम देखिने गर्दछ। आज हामी तपाईलाई वास्तु शास्त्रका अनुसार विवाहको उमेर भएका व्यक्तिले गर्न नहुने कामका बारेमा जानकारी दिदैछौँ।

१) वास्तु विज्ञानका अनुसार विवाह योग्य युवक दक्षिण र दक्षिण पश्चिम दिशा गरेर नसुत्नुहोस्। यसले विवाहमा बाधा आउने गर्दछ। यसो गर्दा विवाहकालागि सबै भन्दा राम्रो प्रस्ताव आउँदैन्।

Advertisement

२) विवाहको उमेर भएका युवकले कालो कपडा र कुनै कालो चीजको प्रयोग नगर्नुहोस्।

३) तपाई आफ्नो ओछ्यानलाई यसरी राख्नुहोस्, सुत्ने समयमा तपाईको खुट्टा उत्तर र शिर दक्षिण दिशामा परोस् । सुत्ने यो नियम लागु गर्नुभयो भने चाहेको र राम्रो विवाह प्रस्ताव आउने गर्दछन्।

४) जुन कोठामा एक भन्दा बढी ढोका छ त्यही कोठामा विवाह योग्य युवक सुत्नु पर्दछ। जुन कोठामा हावा र प्रकास कम हुन्छ त्यो कोठामा नसुत्नुहोस्।

५) तपाईको कोठाको रंग डार्क अर्थात गाढा नहोस्। भित्ताको रंग पहेलो, गुलाबी र चम्किलो शुभ मानिन्छ।

६) जुन क्षेत्रमा पिल्लर छ त्यसको मुनी नसुत्नुहोस्।

७) तपाई बाहेक अरु कोही पनि तपाईको साथमा सुत्छ भने तपाईको ओछ्यान ढोकाको नजिक राख्नुहोस्।

More News last news
Loading...