काठमाडौँ । एक युट्यूबमा च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा परेका छन्।
केही दिन अगाडी एक युट्युब च्यानलसँग कुराकानी गर्दै पाईलट लामाले आफू मानसिक तथा शारीरिक तनावमा रहने र राम्रोसँग निद्रा पनि नलाग्ने बताएका थिए।
सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
