काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको परीक्षा नियन्त्रक कार्यालय त्रिवि बल्खुले परीक्षा सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गरेको छ।
२०७६ वैशाख महिनामा सञ्चालन हुने एमएड तह दोस्रो समेस्टरको खुला तथा दूर सिकाइ (नियमित तथा आंशिक) को परीक्षा निम्नलिखित तालिका अनुसार हुने भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
थप जानकारी तल

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
