काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालको आजबाट सुरु भएको पदाधिकारी बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित् भएको छ।
राजपा नेपालका महासचिव केशब झाका अनुसार बैठक सुरु हुनै लाग्दा महोत्तरीका मेयरको निधनको खबर आएकोले बैठक भोलि दिउँसो एक बजेसम्मका लागि स्थगित् भएको हो।
उनले भने,‘बैठक सुरु गर्न लाग्दा महोत्तरीको मेयर निधनको खबर आयो, शोक प्रस्ताव पारित गरेर आजको बैठक स्थगित् गरेका छौं । बैठक भोलि एक बजे बस्छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
