आज धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुहोस्

आज मिति २०७६ साल वैशाख ८ गते । तदनुसार इश्वी सन् २०१९ अप्रिल २१ तारिख । शकसंवत् १९४१। परिधावी संवत्सर। उत्तरायण । वसन्त ऋतु । नेपाल संवत् ११३९ चौलागा । वैशाख कृष्णपक्ष द्वितीया तिथि आईतबार।

वृष

Advertisement

विवादको अन्त्य हुनेछ, मुद्धा मामिलामा जीत हुनेछ। उपलब्धिका काम अगाडि बढ्ने छन् । आफ्नै पहलमा धेरै काम बन्ने छन् । विशेष गरेर मध्यान्ह पछिको समय अनुकुल हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसायमा सम्भावना राम्रै देखिन्छ।

तुला

दिन सामान्य खाल देखिन्छ। आफन्तको सुझाव सल्लाहा राम्रै मिल्नेछ । काम गर्दा आर्थिक कुरालाई ध्यान दिनु होला। व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ। अलमलमा नपरि हेलचक्र्याई नगरि प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन्। घरका समस्याबाट पूर्ण मूक्ति मिल्ने छैन। कुनै निणर्य लिदा एक पटक सोच्नु होला।

मकर

दिन सामान्यतया अनुकुल देखिन्छ। नसोचेका ठाँउबाट धन हात पर्न सक्छ। हिजोका असहयोगी आज सहयोगी बनेर आउने छन् । गरेका काम उदाहरणीय हुनेछन्। व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन्, आम्दानी बढ्नेछ। जीवन साथीको सहयोग लिएर काम गर्दा बढि सफलता मिल्नेछ। मान्यजनको आशिर्वाद मिल्नेछ।

More News last news
Loading...