यी ६ काम गर्नेलाई कहिल्यै मिल्दैन् लक्ष्मी माताको साथ

हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन् । धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवानको कृपा पाउनको लागि भगवानलाई सह्य हुने काम गर्नु पर्छ । नराम्रो काम देखि भगवान पनि रुष्ट भएका हुन्छन्। त्यसकारण परिवारमा अशान्ति र गरीबि उत्पन्न हुन्छ । आज हामी तपाईलाई के काम गर्दा लक्ष्मी माता रिसाउँछिन् भन्ने बारे बताउन गइरहेका छौँ।

१.धार्मिक शास्त्रमा उल्लेख भएअनुसार हाई आउनुलाई पनि नराम्रो मानिन्छ। हाई आउनु निस्क्रियताको पहिचान भएपनि हाइ गर्दा लक्ष्मीको कृपा मिल्दैन् ।२.स्वास्थयको लागि सहि समयमा सुत्नु राम्रो हो। तर लामो समय सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यसबाट दरिद्रताको कारण पनि बन्न सक्छ।

Advertisement

३.अशान्ति मनले गरेको कार्य सम्पन्न हुँदैन् । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पर्छ । क्रोधले व्यक्तिको मन र मस्तिष्कमा अशान्ति मच्चाउँछ ।४.आलश्यता सफलताको बाटोर्ला बाधा पुर्याउँने ठूलो तत्व हो ।सफलता चाहनेले आलश्यतालाई छोड्नुपर्छ अनि मात्र काम सफल बन्छ । र लक्ष्मी माता खुसी हुन्छिन्।

५.डराएर काम गर्ने बानीको कारण नोक्सान बोहोर्नु पर्छ। डरले सफलतामा पुर्याउन सक्दैन् । आत्माविश्वसमा कमी ल्याउँछ ।६.नगरी नहुने काम गर्न जानी जानी बाहना बनाउनु राम्रो होइन्। यसले गर्दा समयमा नै काम पुरा हुँदैन् । यसले गर्दा धन आर्जन गर्न सकिदैन्।

हरेक दिन भगवानको पूजा गरेर सोचेजस्तै कृपा पाउन सकिदैन्। धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार भगवानको कृपा पाउनको लागि भगवानलाई सह्य हुने काम गर्नु पर्छ । नराम्रो काम देखि भगवान पनि रुष्ट भएका हुन्छन् । त्यसकारण परिवारमा अशान्ति र गरीबि उत्पन्न हुन्छ । आज हामी तपाईलाई के काम गर्दा लक्ष्मी माता रिसाउँछिन् भन्ने बारे बताउन गइरहेका छौँ।

१.धार्मिक शास्त्रमा उल्लेख भएअनुसार हाई आउनुलाई पनि नराम्रो मानिन्छ। हाई आउनु निस्क्रियताको पहिचान भएपनि हाइ गर्दा लक्ष्मीको कृपा मिल्दैन् ।२.स्वास्थयको लागि सहि समयमा सुत्नु राम्रो हो। तर लामो समय सुत्नु भनेको अमुल्य समय गुमाउनु हो। साथै यसबाट दरिद्रताको कारण पनि बन्न सक्छ।

३.अशान्ति मनले गरेको कार्य सम्पन्न हुँदैन् । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा समेत असर पर्छ । क्रोधले व्यक्तिको मन र मस्तिष्कमा अशान्ति मच्चाउँछ।

४.आलश्यता सफलताको बाटोर्ला बाधा पुर्याउँने ठूलो तत्व हो ।सफलता चाहनेले आलश्यतालाई छोड्नुपर्छ अनि मात्र काम सफल बन्छ। र लक्ष्मी माता खुसी हुन्छिन्।

५.डराएर काम गर्ने बानीको कारण नोक्सान बोहोर्नु पर्छ। डरले सफलतामा पुर्याउन सक्दैन्। आत्माविश्वसमा कमी ल्याउँछ।६.नगरी नहुने काम गर्न जानी जानी बाहना बनाउनु राम्रो होइन्। यसले गर्दा समयमा नै काम पुरा हुँदैन्। यसले गर्दा धन आर्जन गर्न सकिदैन्।

More News last news
Loading...