काठमाडौँ । यदि तपाईले पैसा लिनु पर्ने ठाउँबाट पैससा नदिएर दु ख दिइरहको छ। पैसाकै लागि बिना कारण अनेक समस्याहरु दिइरहेको छ भने नरिवलको प्रयोग बाट सजिलै तेस्त प्रवृतिको दुश्मनबाट छुटकार पाउनु सक्नुहुनेछ। अपानउनुहोस् यस्तो तरिका :
१.यस्तो उपाय अपनाउँदा मंगलबार वा शनिबार नभए औसीको दिन पारेर गर्दा राम्रो हुनेछ।
२.यसको लागि तपाईले पानी नभएको नरिवलको प्रयोग गर्नु पर्नेछ।
३.सिन्दुरको मसी बनाएर नरिवलको कुनै कुनामा दुख दिने व्यक्तिको नाम लेख्ने।
४.उक्त नरिवललाई आफ्नो शिरबाट घाँटीको माथिबाट उल्टो दिशामा घुमाउने।
५. त्यसपछि उक्त नरिवललाई कुनै काली वजा भैरबको मन्दिरमा लगेर राख्नुहोस्। यसो गर्दा तपाईलाई दु ख दिने व्यक्ति बाट मुक्ति पाउनुहुनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
