ललितपुरको आनन्द वनमा गएको पहिरोमा फसेका मजुरको यसरी गरियो उद्धार (भिडियोसहित)

ललितपुर । ललितपुर चापागाँउको आनन्द वनमा पहिरो गएको पहिरोले एक मजदुर पुरिएका छन्।

पहिरोमा पुरिएका उनलाई त्यहाका स्थानीय र डोजरको सहायताले सकुशल उद्धार गरिएको छ।

Advertisement

पहिरोमा फसेका उनलाई करिब एक घण्टाको प्रयासपछि सशुकल उद्धार गरिएको उद्धारमा खटिएका भट्टेडाँडाका रेवती सापकोटोले जानकारी दिए। पहिरोमा पुरिएका मजदुरको पहिचान खुल्न सकेको छैन्।

रेवती सापकोटोले खिचेको भिडियो हेर्नुहोस्

More News last news
Loading...