आज धनको वर्षा हुने यी ३ राशिको भाग्य हेर्नुहोस्

कर्कटः– काममा सोचे भन्दा धेरै राम्रो हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

सिंहः– समयमा विस्तारै सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ । अबरुद्ध कामले विस्तारै गति लिनेछ । स्त्री जातिबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभान्वित हुनुहुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला ।

Advertisement

कुम्भः– ग्रह,गोचर सामान्य अनुकुल देखिन्छ । सहज रुपमा काम हुनेछन् । आफ्नै पहलमा धेरै कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना प्रशस्त देखिने छन् । अर्थोपार्जन हुनेछ । काममा ढिला सुस्ति नगर्नु होल । राजनीति व्यक्तिको भर परेर कुनै योजना अगाडि नसार्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला ।

More News last news
Loading...