लगनशिलता बढाउनु होला । समयमा गरेका कामबाट राम्रै उपलब्धि हात लाग्नेछ । चित्त सानो गरेर काम नगर्नु होला । आज गरेका प्राय काम सफल हुने छन् । व्यापार व्यवसायबाट आय बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । पापीहरु आफै टाढा हुनेछन् भने सहयोग मन सहकार्य गर्दै अगाडि बढ्ने छन् ।
कर्कट
हेलचक्र्याई नगरि काम गर्नु होला । लगनशिल भई गरेका धेरै जसो काम सफल हुनेछन् । अरुको भरमा मात्रै काम नगर्नु होला आएको अवसर पनि फुत्किन सक्छ । राजनैति हतियार प्रयोग गरेर काम गर्न सके केहि उपलब्धि हात लाग्नेछ । साँझेदारी काममा हात नहाल्नु होला । पढाई लेखाई प्रगति हुनेछ । यात्राको योग टरेको छैन ।
समयको सदुपयोग गर्नु होला । काममा ढिला सुस्ति गर्दा अवसर गुम्न सक्छ । तर आज गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै हुनेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । हेलचक्र्याई नगरि काम गर्नु होला । विदेश यात्राको सम्भावना अझै देखिन्छ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
