२३१ वटा शहर मध्ये सबैभन्दा बस्नयोग्य शहर कुन ?

काठमाडौँ । एउटा परामर्शदाता कम्पनीले गरेको सर्वेक्षणमा संसारका विभिन्न २३१ वटा शहरको तुलना गरेको छ।

अपराध, शिक्षा, स्वास्थ्यसेवा, आवासगृह र व्यक्तिगत स्वतन्त्रतालाई आधार मानेर उसले बस्नयोग्य सहरहरूको सूची पनि बनाइएको बनाएको छ।

Advertisement

सर्वेक्षण अनुसार अस्ट्रियाको भियना परेको छ। यो शहर बिगत १० वर्षदेखि सर्बाधिक बस्नयोग्य शहर मानिँदै आएको छ।

अस्ट्रियाको राजधानी समेत रहेको त्यस शहरमा कफी पसल र वास्तुकलाका लागि प्रख्यात छ।

हेर्नुहोस् यो भिडियो

More News last news
Loading...