को बन्छ करोडपतिका यी भाग्यमानि प्रतियोगी, जसले जिते ६ लाख ४० हजार (भिडियो)

काठमाडौँ । ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’ अहिले प्रसारण भइरहेको छ। नायक राजेश हमालले सञ्चालन गर्ने कार्यक्रमको शनिबार, आइतबार र सोमबार एपीवान एचडीबाट प्रसारण हुन्छ।

कार्यक्रम एसआरबीएन मिडियाको सहप्रायोजन रहेको छ।

Advertisement

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्।

More News last news
Loading...